संक्रमित दम्पतीलाई थप उपचारका लागि हेलिकप्टरबाट लगिँदै
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २९ बुधबार
540
Shares
मनाङ । जिल्ला अस्पताल मनाङमा तीन दिनदेखि उपचार गराइरहेका कोरोना संक्रमित दम्पतीलाई थप उपचारका लागि अल्टिटियुड हेलिकप्टरद्वारा थप उपचारका लागि बुधवार बिहान गण्डकी अस्पताल पोखरा लग्दै ।
जिल्लाभर एक जना विदेशी नागरिकसहित ४२ जना संक्रमित रहेका छन् । तस्बिर : नवीन लामिछाने,रासस