काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको वजेटमार्फत महिला स्वास्थ्य स्वयं सेविकाको यातायात खर्चमा शत प्रतिशत वृद्धि गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्चमा शत प्रशित वृद्धि गरी १२ हजार रुपैयाँ पुर्याइएको घोषणा गरेका हुन् । सरकारले अध्यादेशबाट नै आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्नेक्रममा उक्त बजेट छुट्याइएको हो ।
।