निषेधाज्ञामा २० युनिटसम्म विजुली खपत गर्नेले शुल्क तिर्न नपर्ने
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १५ शनिबार
120
Shares
काठमाडौं । सरकारले निषेधाज्ञामा मासिक २० युनिटसम्म विजुली खपत गर्नेलाई महशुल छुटको घोषणा गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको वजेट प्रस्तुत गर्दै निषेधाज्ञाको अवधिमा विद्युत महसुल छुटको घोषणा गरेका हुन् । यस्तो छुट मासिक २० युनिटसम्म विजुली खपत गर्नेलाई प्रदान गरिने छ ।