विज्ञान तथा प्रविधि क्षेत्रमा १ अर्ब ५५ करोड बजेट विनियोजन
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १५ शनिबार
723
Shares
फाइल तस्बिर
काठमाडौँ। सरकारले विज्ञान तथा प्रविधि क्षेत्रमा १ अर्ब ५५ करोड रुपैयाँ विनियोजन गरेको छ। शनिवार बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले दक्ष जनशक्ति उत्पादन र विज्ञान प्रविधि क्षेत्रको विकासका लागि बजेट विनियोजन गरिएको बताएका हुन्।
त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरिएको छ।