काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत एक विद्यालय एक स्वास्थ्यकर्मी राख्ने घोषणा गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले वजेट प्रस्तुत गर्दै यस्तो योजना अघि सारेका हुन् । प्रत्येक आर्थिक वर्षको सुरुमा नै विद्यार्थीहरुको कान र आँखा चेक जाँच गरिने उनले बताएका छन् ।
विद्यार्थीहरुको नियमित स्वास्थ्य जाँचका लागि सरकारले वजेटमार्फत यस्तो योजना अघि सारेको हो ।