काठमाडौं। सरकारले पूर्व-पश्चिम रेलमार्ग एवं जनकपुर-जयनगरलगायत अन्य रेलमार्ग निमार्ण र सञ्चालनका लागि १० अर्ब ३ करोड बजेट विनियोजन गरेको छ।
शनिबार बजेट भााषणका क्रममा अर्थमन्त्री बिष्णु पौडेलले रेलमार्गका लागि १० अर्ब ३ करोड रकम विनियोजन गरिएको बताएका हुन्।