मन्त्रीको सङ्ख्यामा भागबण्डा, नाममा किचलो : मन्त्रालयमा कुरा मिल्नै बाँकी
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १२ मंगलबार
854
Shares
सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश फिर्ता लिएसँगै मन्त्रीपरिषद् विस्तार
काठमाडौँ । सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश फिर्ता लिएसँगै मन्त्रीपरिषद् विस्तारको तयारी थालिएको छ । सत्ता गठबन्धन आबद्ध दलका बिचमा भएको सहमति अनुसार सोमबार सरकारले मन्त्रीपरिषद्बाट निर्णय गर्दै दल विभाजन अध्यादेश फिर्ता लिएको थियो ।
सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश फिर्ता लिएसँगै मन्त्रीपरिषद् विस्तारको तयारी थालिएको छ । सत्ता गठबन्धन आबद्ध दलका बिचमा भएको सहमति अनुसार सोमबार सरकारले मन्त्रीपरिषद्बाट निर्णय गर्दै दल विभाजन अध्यादेश फिर्ता लिएको थियो ।
केपि ओली
महाकाली नदी वारपार गर्न व्यासका वडा नं २, ३ र ४ का नागरिकका लागि अहिले तुइन छैन। भारतीय एसएसबीले तुइन काटिदिँदा अहिले यो क्षेत्रमा नाकाबन्दीजस्तै भएको छ। नेपालतिर निर्माणाधीन खलङ्गा–तिंकर सडक खण्ड ठाउँ ठाउँमा अवरुद्ध छ। सो क्षेत्रमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा तुइन विस्थापन गर्ने योजना अघि बढेको थियो। सोहीअनुसार महाकाली नदीका चार ठाउँमा एकसाथ तुइन विस्थापन गर्दै पुल निर्माण कार्य अघि बढेको थियो।