arrow

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो सुनको मूल्य बढ्यो सुनको मूल्य बढ्यो

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ पुष २९ बिहिबार
lg-ac-thin-q.jpg
सुनको मूल्य बढ्यो

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु ४०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा सुनको मूल्य प्रतितोला रु ४०० ले बढेको हो ।
त्यसैगरी चाँदीको मूल्य पनि आज प्रतितोला रु पाँचले बढेको छ । महासङ्घका अनुसार मूल्य बढेसँगै छापावाल सुन प्रतितोला रु ९२ हजारमा कारोबार भएको छ ।
तेजावी सुन तोलाको रु ९१ हजार ५०० पुगेको छ । चाँदी प्रतितोला रु एक हजार २३५ पुगेको छ ।



लोकप्रिय समाचार
नयाँ