शाहरुखले सम्पादकको कार्यबाट रिसाए र सीधै पत्रिकाको कार्यालयमा गएर रिसाउदै दुर्व्यवहार गरे। पत्रिकाको अफिसमा गए र लेखकलाई मार्ने धम्की दिए। यसपछि दोस्रो दिन शाहरुखको सुटिङ स्थलमा प्रहरीहरु आइपुगे र उनीहरूसँगै हिड्न भने।
Hamrakura.com