-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
कपिलवस्तु । कपिलवस्तुमा कोभिड १९ थप ७ जना पोजेटिभ पुष्टि छ । यससंगै कपिलवस्तुमा संक्रमितको संख्या ४०२ पुगेको छ ।
संक्रमित बुद्दभुमी नगरपालिका वडा नम्बर ५ का १४,१७,२०, ४०,४१,४३ बर्ष का ६ पुरुष र ३७ बर्ष की १ महिला रहेकी छन्।