कपिलवस्तु। कपिलवस्तुमा शनिवार बिहानसम्म ४७९ जना कोरोना संक्रमित पुगेका छन्। शनिवार विहान थप ४ जना पोजेटिभ पुष्टि भएपछि संक्रमितको संख्या ४७९ पुगेको हो।
बुद्धभुमी नगरपालिका वाड न ५ का बर्ष १९, २९ का २ जना पुरुष, वाड न ६ का बर्ष २३, ३६ का २ जना पुरुषमा कोरोना संक्रमण भेटिएको स्वास्थ्य कार्यालय, कपिलवस्तुले जनाएको छ।