arrow

धनपालथानमा आमा र १२ वर्षिय छोरासहित ५ जनामा कोरोना

logo
प्रकाशित २०७७ जेठ २६ सोमबार
covid-test-positive-corona.jpg

रंगेली ।  धनपालथान गाँउपालिमा ५ जना कोरोना संक्रमित भेटिएका छन् । संक्रमित धनपालथान वडा नं.२ की एक महिला सहित ५ जना रहेका छन् ।

 भारतको दिल्लीबाट आएका उनीहरु जनता मावि स्कुलको  क्वारेन्टाइनमा बस्दै आएको गाँउपालिका अध्यक्ष हरिलाल सिहंले जानकारी दिए । 

 उनिहरुको विराटनगर स्थित प्रदेशीक ल्यावमा पिसिआर गर्दा कोरोना पोजेटिभ पाईएको हो।  संक्रमित मध्ये दुई जना आमा छोरा हुन्। 

 छोराको उमेर १२ वर्ष रहेको बुझीएको छ।  उनिहरु जेष्ठ १४ गते जोगवनी हुदै धनपालथान स्थित क्वारेन्टाइन आएका थिए ।



लोकप्रिय समाचार
नयाँ