प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभामा सम्वोधन
प्रकाशित २०७७ जेठ २८ बुधबार
20
Shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सम्वोधन गरिरहेका छन् । सम्वोधनका क्रममा उनले कोरोना भाइरसको बारेमा कसैले प्रतिक्रिया देलान् भनेर नसोचेको बताए ।