arrow

कोरोना पोजेटिभ देखिए १ लाख

logo
प्रकाशित २०७७ जेठ २८ बुधबार
sunchadi.jpg

ललितपुर । ललितपुर सुनचाँदी व्यवसायी संघले सदस्यहरू, सदस्यका परिबार तथा संघका सम्पूर्ण कर्मचारीहरुको कोरोना बिमा गरेको छ । 

एभरेष्ट  ईन्सुरेन्स कम्पनीसँग ४ करोड ४९ लाख बराबरको कोरोना भाइरस बिमाको मंगलबार सम्झौता गरिएको ललितपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष रमेश बहादुर शाक्यले  जानकारी गराए। 

विमितले कोरोना परिक्षण (पिसिआर) पोजेटिभ देखिए १ लाख विमा रकम एभरेष्ट ईन्सुरेन्स कम्पनीबाट प्राप्त गर्नेछन् ।



लोकप्रिय समाचार
नयाँ