arrow

बालिका करणीको आरोपमा वीरु पक्राउ

logo
प्रकाशित २०७७ जेठ २९ बिहिबार
pakrau-jail.jpg

कञ्चनपुर । प्रहरीले कञ्चनपुरको बेलौरी नगरपालिका–७ पौलाहाका २५ वर्षीय वीरु चौधरीलाई बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको छ ।
 
पीडित बालिकाका परिवारकाका उजुरीका आधारमा चौधरीलाई बिहिबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले बताए ।

“बालिकाको स्वास्थ्य परीक्षण गर्नका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाउने तयारी गरेका छौँ”, उनले भने।



लोकप्रिय समाचार
नयाँ