काठमाडौं। पाकिस्तानका पुर्व क्रिकेटर शाहिद आफ्रिदीलाई कोरोना संक्रमण देखिएको छ। उन स्वंयले ट्विट गर्दे उक्त जानकारी दिएका छन्।
उनले ट्विट मर्फत भनेका छन् – केहि दिनदेखि जिउ दुखिरहेको थियो र जाँच गरिहेर्दा कोरना संक्रमण देखिएको छ। सिघ्र स्वास्थ्यलाभका लागि प्रार्थनाको आवश्यक्ता ।
आफ्रिदीलाई कोरोना संक्रमणको समाचार पछि उनलाई सिघ्र स्वास्थ्यलाभको कामना गर्नहरुको संख्या बढिरहेको छ।