तुलसीपुर । नेपालले अद्यावधिक नक्सा संविधानमै समेटेर भारतले अतिक्रमित गरेको भूमि फिर्ता लिन पहल थालेसंगै चर्चा परिचर्चा बढी भइरहेको छ ।
भारतले विभिन्न नाकामा गरी ७१ स्थानमा सीमा मिचेको भन्ने सूचना आइरहेको छ ।
यही सन्दर्भमा नेपाल–भारत सीमा अन्तर्गत दाङको राजपुर नाकामा रहेको ६११ नम्बरको जङ्गे पिल्लर । तस्वीर–रासस ।