-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
भरतपुर । भरतपुर कोरोना अस्पतालमा रहेका १८ जना कोरोना भाइरस सङ्क्रमितलाई भरतपुर अस्पतालको आइसोलेसनमा सारिदै ।
बेडमुनि बाथरुमको पानी बगेपछि उनिहरुलाई भरतपुर अस्पताल सारिएको हो । तस्वीर–रासस ।