रामपुर । पाल्पाको रामपुर नगरपालिकामा रहेको शहीद बहुमुखी क्याम्पसको भवन निर्माणमा पिल्लर राख्न काम गर्दै साहसी महिला मजदुर ।
यहाँका महिला पुरुषसरह नै घर तथा भवन निर्माणमा काम गर्दै आएका छन् । तस्वीर – रासस ।
Hamrakura.com