‘महामारीमा कांग्रेस डोटीले दायित्वबोध गरेर आकस्मिक कोष स्थापना गरेर सह्राहनिय काम गरेको छ,’ उनले भने,‘यसलाई बलियो बनाउने र विपदमा परेका जनसमुदायको हित गर्ने दायित्व हामी सबैको हुन्छ । तसर्थ मैले सक्दो सहयोग गरेको छु ।’ आवश्यक परेको खण्डमा थप सहयोग गर्ने र जुटाउने उनले बताए ।