arrow

कांग्रेस मुख्यालयका सबै कर्मचारीको कोरोना विशेष बिमा गरिदिए मोहन बस्नेतले

logo
प्रकाशित २०७७ असार १८ बिहिबार
mohan-basnet.jpg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री मोहनबहादुर बस्नेतले नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीको कोरोना विशेष बिमा गरिदिएका छन् । 

उनले २५ जना कर्मचारीहरुको स्वास्थ्यलाई दृष्टिगत गर्दैे कोरोना विशेष बिमा गरिर्दिएको केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए । 

बस्नेतप्रति केन्द्रीय कार्यालयले हार्दिक आभारसमेत व्यक्त गरेको छ । 



लोकप्रिय समाचार
नयाँ