रोनाल्डोको कीर्तिमानी गोलले पनि टारेन युभेन्ट्सको हार
प्रकाशित २०७७ असार २४ बुधबार
69
Shares
काठमाडौं । इटालियन सिरि ए फुटबलमा क्रिष्टियानो रोनाल्डोले कीर्तिमानी गोल गरे पनि शीर्ष स्थानको युभेन्ट्सलाई हारबाट जोगाउन सकेनन् । उसले एसी मिलानसंग हार ब्यहारेको हो ।
मंगलबार राति दुई गोलको अग्रता जोगाउन नसक्दा युभेन्ट्सले एसी मिलानसंग ४–२ गोल अन्तरले हार ब्यहोरेको हो ।