काठमाडौं। पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले शुक्रबार राती १२ बजे देखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बृद्दी गरेको छ। निगमले डिजेल, पेट्रोल र मट्टितेलको मुल्यमा प्रतिलिटर १ रुपैयाले बृद्दी गरेको हो। यो संगै काठमाडौमा पेट्रोलको मुल्य १०२ रुपैया पुगेको छ।