arrow

पहिरोमा १४ देखि ७६ वर्षका पाँच जना बेपत्ता

logo
प्रकाशित २०७७ साउन १ बिहिबार
pahiro-sindhupalchowk.jpg

सिन्धुपाल्चोक । बुधबार राति भएको अविरल वर्षाका कारण पहिरो खस्दा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– ४ फुल्पिङकट्टिको माथिल्लो भेगका दुई घर क्षतिग्रस्त भएका छन् । 

सो पहिरोमा परी १६ वर्षका याङ्जी शेर्पा, १४ वर्षका  छिरिङ वागु शेर्पा, ७५ वर्षका सुमबुट्टी शेर्पा, ३५ वर्षका साङ्बु शेर्पा र ४० वर्षका  सेमङ्ग शेर्पा बेपत्ता भएका छन् । तस्वीर–रासस



लोकप्रिय समाचार
नयाँ