arrow

वर्षा भइरहँदा पहिरो पनि खसिरह्यो, सडक अवरुद्ध

logo
प्रकाशित २०७७ साउन २ शुक्रबार
palpa-butwal_marga.jpg

पाल्पा । सिद्धार्थ राजमार्गमा पहिरो खस्दा शुक्रबार तानसेन–बुटवल सडकखण्ड अवरुद्ध भएको छ ।  तानसेन–८, गौडेपुलमा पहिरो खस्दा सो राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले बताए । 
राजमार्गमा  अहिले पनि पहिरो हटाउन समस्या देखिएको छ । 

वर्षा भइरहेको र पहिरो खसिरहेको बताइएको छ ।



लोकप्रिय समाचार
नयाँ