arrow

यसरी लडायो घर पहिरोले 

logo
प्रकाशित २०७७ साउन ६ मंगलबार
pahiro-ghar1.jpg

दमौली । आइतबारदेखि परेको निरन्तर वर्षापछि खसेको पहिरोले तनहुँलाई अस्तव्यस्त पारेको छ । मङ्गलबार तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालामा एउटा घर नै लडाइदिएको छ ।

पहिरोले स्थानीय सुरेश अधिकारी र अर्जुन अधिकारीको घर पूर्णरुपमा क्षति भएको छ । तस्वीर –रासस



लोकप्रिय समाचार
नयाँ