arrow

बीपी स्मृती दिवसको अवसरमा नुवाकोटमा रक्तदान

logo
प्रकाशित २०७७ साउन ६ मंगलबार
bp-smiriti-nuwakot.jpg

काठमाडौं। बीपी स्मृति दिवसको अबसरमा नुवाकोटमा बीपी विचार राष्ट्रीय समाजले रक्तदान गरेको छ। रक्तदान कार्यक्रममा १५ जनाले रक्तदान गरेका थिए।

नुवाकोट कांग्रेसका सभापति जगदिशनरसिंह केसीले रक्तदाताहरुलाई प्रमाणपत्र वितरण गरेका थिए। प्रमाणपत्र वितरण कार्यक्रममा सभापति केसीले बीपीको राजनीतिक र साहित्यिक जीवनीको बारेमा चर्चा गरेका थिए। 

देशभर कांग्रेस र कांग्रेसका भातृ र शुभेच्छुक संस्थाले ३८औं बीपी स्मृती दिवस मनाएका छन्। 
 



लोकप्रिय समाचार
नयाँ