गलकोट । राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्ग बागलुङ खण्डको बोक्सेस्थित सडकमा झरेको पहिरो पन्छाइँदै ।
तीन दिनदेखि अवरुद्ध भएको लोकमार्ग बिहीबार साँझबाट एकतर्फी सञ्चालनमा आएको छ । रासस
Hamrakura.com