तनहुँ । खोला मिचेर घर बनाउने कार्य मौलाउँदा मनसुनका बेलामा ठूलो क्षति पुर्याउने गरेको छ । केही दिनदेखि आएको बाढीका कारण तनहुँको व्यासनगरपालिका–१ स्थित कराङकाठमा क्षति पुर्याएको छ ।
खोला मिचेर घर बनाउने कार्य मौलाएसँगै व्यास १, २, ३ र १० का खोला छेउका बासिन्दाहरु बाढीको प्रभावमा पर्ने गरेका छन् । तस्वीर – रासस ।