दमौली । नेपाली सेना वर्षापछि आएको बाढी पहिरोले क्षत विक्षत पारेका राजमार्गहरु धमाधम बनाइरहेको छ । सेना पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालमा भासिएको सडक मर्मतका लागि खटिएको छ । तस्वीर– रासस ।
Hamrakura.com