काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) ले कति असर पारेको छ भन्ने प्रमाण विश्वभर देखिएको अस्तव्यस्तताले प्रमाणित गर्छ ।
कोरोनाका कारण हरेक क्षेत्रलाई प्रभाव पारेजस्तै संगीत क्षेत्र पनि प्रभावित भएको छ ।
त्यही उदाहरण यो तस्वीरले दिएको छ । फ्रान्समा उर्मुगा संगीत महोत्सवका क्रममा गायिकाहरुले मास्क लगाएरै गीत गाइरहेका छन् ।
उनीहरु सामाजिक दूरी भने कायम गर्न सकिरहेका छैनन् । तस्वीर–एपी ।