arrow

प्रहरीको प्रवक्तामा कडायत

logo
प्रकाशित २०७७ साउन १४ बुधबार
kuber_kathayat.png

काठमाडौं ।नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुँवेर कडायतलाई तोकिएको छ । 

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यममा सम्प्रेषण गर्नका लागि कडायतलाई केन्द्रीय प्रवक्ता तोकिएको हो । 

एसएसपी कडायत प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन् । 



लोकप्रिय समाचार
नयाँ