रामपुर । पाल्पाको रामपुर नगरपालिका वडा नं ६ स्थित तिलकपुर नवदुर्गा मावि नजिकै वर्षाले स्थानीय तिलीसरा सूर्यवंशीको दुईतले कच्ची घर भत्किएको छ ।
उक्त घरको प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य युवराज खनालले अनुगमन गरेका छन् । तस्वीर – रासस ।
Hamrakura.com