तनहुँ । नेपालमा कोरोना भाइरसको संक्रमण भयावह स्थितिमा पुग्दैछ । यति हुँदा पनि मानिसमा सचेतनाको कमी छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँले मास्क नलगाई हिड्नेलाई रु एकसय जरिवाना गर्न थाले पनि ग्रामिण भेगका बृद्धबृद्धाहरु सदरमुकाम दमौलीमा बिना मास्क सामाजिक सुरक्षा भत्ता लिन आएका छन् ।
यसरी भत्ता लिन आउने अधिकाँश मानिसहरु बिना मास्क र सामाजिक दूरी कायम नगरी बस्ने गरेका छन् । तस्वीर–रासस