पोखरा । पोखरा महानगरपालिका–१८ सराङ्कोटबाट मङ्गलबार बिहान मौसम खुलेपछि बादलुको घुम्टोभित्र देखिएको माछापुच्छ्रे हिमाल ।
लगातारको वर्षाले घामसमेत नलागेको माछापुछ्रेमा मौसम बिस्तारै सुधारिँदा घाम लागेको छ ।
तस्बिर – रासस
Hamrakura.com