arrow

उपत्यकामा भूकम्पको धक्का

logo
प्रकाशित २०७७ साउन २१ बुधबार
earthquake2.jpg

काठमाडौँ । बुधबारअपराह्न ललितपुरको बङ्गलामुखी मन्दिर आसपास केन्द्र बनाएर ३.५ रिक्टर स्केलको भूकम्प गएको छ । 
    
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार स्थानीय समयअनुसार ४ बजेर ३० मिनेट जाँदा भूकम्पको धक्का मापन गरिएको हो । 

उपत्यकाका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको थियो ।



लोकप्रिय समाचार
नयाँ