गलकोट । राष्ट्रिय गौरवको आयोजना मध्येको एक मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्ड अन्तर्गत बागलुङ नगरपालिका–३ रातामाटामा सडक नाला निर्माण गर्दै मजदुर ।
कोरोनाका कारण रोकिएको लोकमार्ग निर्माणले पुनः गति लिएको छ । निर्माणले गति लिए पनि कोरोना सचेतना भने छैन ।
उनीहरुलाई न कसैले मास्क लगाएर काम गर्न सिकाएको छ न त सामाजिक दूरीमा बसेर ।
सामाजिक दूरीमा बसेर मदुरले काम गर्न सक्नु पनि पर्याे नि । कति अव्यवहारिक छ भनाइ र गराई । तस्वीर – रासस