बैतडी । बैतडीको पाटन बजारमा मास्क नलगाउनेलाई रु एक सय जरिवाना तिराउँदैं प्रहरी ।
लकडाउन खुलेसँगै बजारक्षेत्रमा स्वास्थ्य सुरक्षा सतर्कता नअपनाएरै हिडडुल गर्ने गरेको पाइएको छ ।
तर के सय रुपैयाँ तिराउँदैमा निस्केला र कोरोना भाइरसबाट बच्ने उपाय ? स्थानीय सरकारले यतातिर ध्यान कहिले देला खै ।
कोरोना भाइरस रोक्न त सामाजिक दूरी, मास्क र सेनिटाइजर प्रयोगमा अनिवार्य गरेको छ ।
के सुरक्षाकर्मी आफै त बसेका छन् सामाजिक दूरीमा ? तस्वीर –रासस