arrow

कांग्रेस नेता मोहनबहादुर बस्नेतलाई पितृशोक 

logo
प्रकाशित २०७७ साउन २३ शुक्रबार
mohan-basnet-father-died.jpg

सिन्धुपाल्चोक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई पितृशोक परेको छ । 

उनका पिता खड्गबहादुर बस्नेतको ८४ वर्षको उमेरमा बिहीबार राति त्रिविवि शिक्षण अस्पताल,मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा निधन भएको हो । 

उनी लामो समयदेखि प्यारालाइसिसबाट पीडित थिए । उनको शव शुक्रबार गृहजिल्ला बाह्रबिसे ल्याइ दाहसंस्कार गरिने काँग्रेसका स्थानीय नेता युधिर पौडेलले जानकारी दिए । 



लोकप्रिय समाचार
नयाँ