arrow

कोरोना संक्रमणका कारण ट्राफिक प्रहरी कार्यालय नै सिल 

logo
प्रकाशित २०७७ साउन २५ आइतबार
traffice-police-chitwan.jpg

चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत ट्राफिक प्रहरीलाई शनिबार साँझ कोरोना भाईरसको संक्रमण देखिए पछि कार्यालय सिल गरिएको छ । 

कार्यालयका सबै कर्मचारीको स्वाब परिक्षणका लागि आईतबार नमुना संकलनको काम गरिएको छ । तस्बिर – रासस 



लोकप्रिय समाचार
नयाँ