धम्बोजी । श्रीकृष्ण जन्माष्टमीका अवसरमा पूजाका लागि सजिएका थारु महिला । हिन्दु अनुयायीकाअनुसार ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म भाद्रकृष्ण अष्टमीका मध्यरातमा भएको विश्वास छ । तस्वीर –रासस
Hamrakura.com