arrow

कृष्ण मन्दिर गइनन् राष्ट्रपति

logo
प्रकाशित २०७७ साउन २७ मंगलबार
rastapati_(2).jpg

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी श्रीकृष्णजन्माष्टमीका दिन पाटनस्थित कृष्ण मन्दिरमा यस वर्ष कोभिड–१९ का कारण अवलोकनको कार्यक्रममा सहभागी भइनन् ।

राष्ट्रपति भण्डारी विश्वव्यापी फैलिएको कोराना भाइरसका उक्त कार्यक्रममा सहभागी हुन नसकेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा मंगलबार जारी विज्ञप्तिमा जनाइएको छ ।



लोकप्रिय समाचार
नयाँ