-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
बर्दिया । बर्दिया सदरमुकाम गुलरिया नगरपालिकास्थित मुक्तिनाथ विकास बैंक लिमिटेड र बढैयाताल गाउँपालिकास्थित सिटिजन बैंक लिमिटेड सिल गरिएको छ ।
कर्मचारीलाई कोरोना संक्रमण भएपछि कार्यालय बन्द गरिएको बैंकहरुले जनाएका छन् ।