arrow

अवरुद्ध त्रिभुवन राजपथ सञ्चालनमा

logo
प्रकाशित २०७७ साउन ३१ शनिबार
hetuda-kulekhani.jpg.jpeg

टिस्टुङ । पहिराका कारण अवरुद्ध त्रिभुवन राजपथ शुक्रबार साँझबाट पुनः सञ्चालनमा आएको छ ।

 सडक विभागको डोजरले पहिरो हटाएपछि राजमार्ग पुनःसञ्चालनमा आएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले जानकारी दिए । सडक पुनः सञ्चालन भएपछि राजपथमा अलपत्र भएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।

मकवानपुरको थाहा नगरपालिका–१२ गैरीगाउँस्थित ढुङ्गाखानीमा पहिरो खसेपछि एक जनाको मृत्यु हुनुको साथै एक्साभेटरसहित चार  गाडी पुरिएका थिए । पहिरोले सडक अवरुद्ध भएको थियो ।



लोकप्रिय समाचार
नयाँ