पोखरा । कोभिड १९ का कारण पोखरामा लामोसमयदेखि लकडाउनपछि केहि पसलहरु खुलेका छन् । बन्दको समयमा मक्किन सक्ने कपडालाई व्यपारीहरुले घाममा सुकाएका छन् ।
पोखराको लेकसाइड्का कपडा पसल सञ्चालकले गाडी माथि सुकाएका यी नयाँ साडीहरु ।
बर्षायामको समय बन्दाबन्दीले लामो समय पसल बन्द हुँदा कपडा मक्किन सक्ने भन्दै कपडाहरु घाममा सुकाइएको हो ।