arrow

निर्माणाधीन रारा जाने छोटो सडक

logo
पेन्द्रबहादुर मल्ल
प्रकाशित २०७७ भदौ २ मंगलबार
rara-mugu-road.jpg

मुगु। छायाँनाथ रारा नगरपालिकाको आर्थिक सहयोगमा मुगुको सदरमुकाम गमगढीबाट रारा ताल जाने निर्माणाधीन गमगढी–माथितुम–पासाहाल्न–रारा पर्यटकीय मार्ग।  सडक निर्माणपछि सदरमुकामबाट साविक रारा जाने सडकभन्दा  यो सडकबाट ताल पुग्न सात किमी छोटो हुनेछ। 



लोकप्रिय समाचार
नयाँ