-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
बैतडी । बैतडीको दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–६ लामाखेतमा हाइस दुर्घटनाग्रस्त भएको छ ।
बा ३ ख ९११७ नम्बरको हाइस दुर्घटना हुँदा सात जना घाइते भएका छन् । ती मध्ये दुईको अवस्था गम्भीर रहेको छ । तस्वीर – रासस