arrow

शुक्रबार कपिलवस्तुमा थपिए ९ जना संक्रमित

logo
प्रकाशित २०७७ भदौ ५ शुक्रबार
kapilbastu4.jpg

कपिलवस्तु । कपिलवस्तुमा शुक्रवार नौ जना संक्रमित थपिएका छन । यससंगै कपिलवस्तुमा संक्रमितको संख्या १ हजार १५ पुगेको छ । 

शुक्रवार बिजयनगरमा ४, कृष्णगनरमा ३ तथा बुद्धभुमी र बाणगंगामा एक एक जना कोरोना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालका कोरानो फोलक पर्सन कुमार थापाले बताए ।

 बिजयनगर गाउपालिकाका पशु प्राबिधिक, वडा नम्बर ५ का राजनीतक दलका नेता तथा ब्यवासयी, वडा नम्बर ७ का कृषक र सामाजिक कार्यकर्ता छन । यस्तै कृष्णनगर भन्सारका थप एक जना कर्मचारी, वडा नम्बर १ का सामाजिक कार्यकर्ता र वडा नम्बर ९ का किराना पसले संक्रमित भएका छन । 

यस्तै बुद्धुभमीको गोरुसिंगै ट्राफिक कार्यालकया एक जना तथा बाणगंगा नगरपालिकाका वडा नम्बर ३ का एक जना समेत संक्रमित भएका हुन ।



लोकप्रिय समाचार
नयाँ