काठमाडौं । ऋषि पञ्चमी गर्नलाई काठमाडौं उपत्यकामा महिलालाई कोरोना भाइरसको महामारी फैलिन लगाएको निषेधाज्ञाले रोक्न सकेन ।
तस्वीरको दायाँतर्फ पशुपतिको बागमती किनारामा आइतबार भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमीको अवसरमा हिन्दु नारीहरु पूजा गर्दै ।
तस्वीरको तल बागमती किनारामा पञ्चमी गराइदिँदै पंडित ।
त्यस्तै तस्वीरको बायाँतर्फ भक्तपुरको बोडेस्थित मनोहरा खोलामा आइतबार भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमीका अवसरमा हिन्दू नारीहरु पूजा गर्दै ।
जिकका नदी, खोला, ताल र पोखरीमा ३६५ दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गरी सप्त ऋषिको पूजा आराधना गर्दछन् । तस्वीर – रासस