arrow

थप ७ सय ४३ जना नयाँ संक्रमित, काठमाडौं उपत्यकामा मात्रै २ सय २४

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ ८ सोमबार
corona-nepal-ministry.JPG

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कुल ७ सय ४३ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् ।

स्वास्थ तथा जनसँख्या मन्त्रालयले सोमबार जानकारी गराएको जानकारी अनुसार मुलुकभरि कुल ७ सय ४३ जना संक्रमति थपिएका हुन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार उक्त अवधिमा काठमाडौं उपत्यकामा मात्रै २ सय २४ जना नयाँ संक्रमित थपिएका छन् ।

काठमाडौंमा १ सय ७७ जना ललितपुमा ३३ जना र भक्तपुरमा १४ जना नयाँ संक्रमित भेटिएका हुन् ।

प्रवक्ता गौतमले सोमबारसम्म विभिन्न प्रदेशमा गरी १ सय ३८ जना कोरोना संक्रमितको आइसीयुमा राखेर उपचार भइरहेको बताए ।



लोकप्रिय समाचार
नयाँ